दिपा श्री निरौला
मेष लग्न कुम्भ राशि हुनुहुन्छ ।
२०७१ साल सम्मको समय अनुकुल छैन ।
बेलिमा ध्यानदिएर बोल्नु राम्रो रहने छ ।
चोटपटकको योग रहेको छ सजक रहनु होला ।
यो बर्ष मध्यम फलदायी रहेको छ ।
विपरित राजयोग रहेकाले राजनीतिमा प्रगति हुनेर मन्त्रि द्धड सम्म बन्ने योग रहेको छ ।
सामाजिक कार्यमा मन जाने छ ।
कुनैपनि टेलिचलचित्र को निर्माता सिनेमाको निर्माण गर्दा राम्रो रहने छ ।
भ्रमण को लागि हालको समय राम्रो रहेको छ ।
प्रेम विवाहको योग रहेको छ । तिन बर्ष पछि विवाहको राम्रो योग रहेको छ ।
स्मरण शक्ति राम्रो रहेको छ । दयालु र सहनशिल स्वाभव । साथि हरु जीवनको प्रेरण दिने व्यक्ति । खाने कुरामा सौखीन
स्वास्थ्यका लागि व्ययम आवस्याक । आफ्नो पराक्रमले जीवनमा सफल भइने । पुर्व योजना अनुसार धन लाभ हुने योग रहेको छ ।
शुभ अङ्क ः ५ ८

Post a Comment