Sunday, December 23, 20120 comments



                  



                       कालसर्पयोगको दोष नलाग्ने अवस्था




 पति वा पत्नी ज्येष्ठा, मूल र अश्लेषा नक्षत्रमा जन्मेको अवस्थामा कुण्डलीमा राशि परिवर्तन योग भएमा ( वृश्चिक लग्नको ट र ड मा बाहेक अन्य अवस्थामा ),
 सबै ग्रह सप्तमस्थानदेखि प्रथमस्थानसम्म रही शुभफलदायक छत्रयोग बनाएमा
 सबै ग्रह प्रथमस्थानदेखि सप्तमस्थानसम्म रही शुभफलदायक नौका योग बनाएमा
 सबै ग्रह चतुर्थस्थानदेखि दशमस्थानसम्म रही शुभफलदायक कुटयोग बनाएमा
 सबै ग्रह दशमस्थानदेखि चतुर्थस्थानसम्म रही शुभफलदायक सर्पयोग बनाएमा
 राहु ३, ६, १०, ११ राशिमा भएमा पनि कालसर्पयोगको दोष लाग्दैन । परन्तु त्यस्तो दोषरहित राहुको स्थितिबाट विशेष शुभफल मिल्न जान्छ ।
Share this article :

Post a Comment

 
Copyright © 2011. International Astro Consultancy - All Rights Reserved
Converted By Ramkumar