हनुमान चालिसा पाठ गर्छन् ओबामा -- स्वामी
चन्द्रेश
अमेरिकाका राष्ट्रपति बाराक
ओबामा जसले शान्तिका लागि सन् २००९ मा नोबल पुरस्कार पाए, उनी आफैं महावीर
हनुमानको लकेट लगाई नित्य हनुमान चालिसा पाठ गर्छन्। हिन्दूधर्मबारे उनकोे
भनाइ छ– 'मेरो विश्वास र गहिरो श्रद्धाले बताउँछ कि समग्र विश्वको भविष्य
हिन्दू समाजको गौरवमय अतीतमा नै आधारित छ।

Post a Comment